दफा ३४
बाझिएमा गर्ने
(१) प्रचलित नेपाल कानुनमा जेसुकै लेखिएको भए तापनि यो ऐन वा यस
ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुराहरूमा सोही बमोजिम हुनेछ ।